युवा नेता शुभराम बस्नेत प्रतिनिधिसभा उम्मेदवारमा कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस
काठमाडौं । नेपाली कांग्रेस, सोलुखुम्बुले युवा नेता शुभराम बस्नेतलाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ ।
सोलुखुम्बु कांग्रेसले बस्नेतलाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको हो । नेता बस्नेत सोलुखुम्बुमा लोकप्रिय मानिन्छन् ।
काठमाडौंको शंकरदेव क्याम्पसमा नेविसंघको राजनीतिबाट नेपाली कांग्रेसको संगठन निर्माणमा लागेका बस्नेत युवाहरूका बीच लोकप्रिय मानिन्छन् । कांग्रेसको संगठन निर्माणमा उनको योगदान प्रशंसनीय रहेको सोलुखुम्बु कांग्रेसको भनाइ छ ।
युवा नेता बस्नेतले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो आदर्श मान्छन् । उनी कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग पनि निकै प्रभावित छन् ।
Published : Monday, 2025 December 15, 10:06 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया