बझाङ कांग्रेसद्वारा जोशीलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस
बझाङ । नेपाली कांग्रेस, बझाङले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारतर्फ दीपेन्द्रराज जोशीलाई सिफारिस गरेको छ ।
त्रिभन्द्र क्याम्पस नेविसंघका सचिव समेत रहेका जोशीलाई बझाङ कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेको हो । महाधिवेशन प्रतिनिधि जोशी समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् ।
बझाङको छविसपाथीभरा गाउँपालिका वडा नं. ४ निवास जोशी वातावरणविद् हुन् ।
Published : Saturday, 2025 December 13, 9:59 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया