कांग्रेसका युवा नेता कोइराला सिन्धुली १ मा सिफारिस
सिन्धुली । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. १ कार्यसमितिले युवा नेता अञ्जनी कोइरालाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
कोइलाको नाम कांग्रेसको क्षेत्रीय कार्यसमितिले १ नं. क्षेत्रका लागि सिफारिस गरेको जनाएको छ । कोइराला सिन्धुली १ मा लोकप्रिय मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट आएका कोइराला शहीदपुत्र हुन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, देउरालीटारका स्थायी बासिन्दा कोइराला कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
सिन्धुली १ मा कांग्रेसका प्रभावशाली नेताहरूसँग युवा नेता कोइराला पनि टिकटको दाबेदारीमा छन् । उनले प्रत्यक्षतर्फ टिकटका लागि दाबी पेश गरेपछि क्षेत्रीय कार्यसमितिले नाम सिफारिस गरेको छ ।
Published : Thursday, 2025 December 11, 11:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया