सभापति देउवासँग एमाले नेताहरूद्वारा भेट, दिए अध्यक्ष ओलीको सन्देश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेताहरूले भेट गरेका छन् ।
मंगलबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग एमालेका नेताद्वय रघुवीर महासेठ र महेश बर्तौलाले भेट गरेका हुन् ।
सभापति देउवालाई एमालेको महाधिवेशनको निम्तो निम्तो दिनुका साथै पार्टी अध्यक्ष केपी ओलीको सन्देश समेत महासेठ र बर्तौलाले सुनाएका छन् ।
एमालेका नेता महासेठले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई महाधिवेशनमा विशेष आमन्त्रणसँगसङ्गै देशको विभिन्न राजनीतिक समसामयिक विषयमा कुराकानी भएको छ ।’
Published : Tuesday, 2025 December 9, 10:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया