बागलुङ– २ मा प्रत्यक्षतर्फ कांग्रेसका युवा नेता देवेन्द्र मगरको नाम सिफारिस
बागलुङ । नेपाली कांग्रेस, बागलुङ क्षेत्र नं. २ ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि युवा नेता देवेन्द्रकुमार घर्ती मगरको नाम पनि सिफारिस गरेको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा चुनावका लागि नेता मगरको नाम सिफारिस भएको हो । मगर महाधिवेशन प्रतिनिधि हुन् ।
क्षेत्रीय कार्यसमितिको बैठकबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षी अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ । सबैको नाम क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाएको छ ।
Published : Tuesday, 2025 December 9, 9:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया