राष्ट्रपति पौडेलद्वारा ललितपुर नगरपालिकाको नयाँ भवनको उद्घाटन

पुल्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।

शनिबार पुल्चोकमा निर्माण भएको भवनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् । राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

ललितपुर महानगरपालिकाले अन्य नगरपालिकाहरूले भन्दा राम्रो र उत्कृष्ट काम गर्दै आएको छ । ललितपुरका मेयर महर्जनले प्रचारलाई भन्दा कामलाई विशेष ध्यान दिने गर्छन् ।

Published : Saturday, 2025 December 6, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया