आईजीपी अर्यालद्वारा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अन्तर्गतका युनिटहरूको निरीक्षण
धनगढी । सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालले नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अन्तर्गतका सशस्त्र प्रहरी बल, नेपालका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।
आईजीपी अर्यालले निरीक्षण भ्रमणका क्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् । उनले भविष्यमा पनि उत्कृष्ट कार्य गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) अर्याल सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्टिका लागि दुई दिन अगाडि धनगढी आइपुगेका थिए ।
अर्यालले सशस्त्र प्रहरीको स्कुल झलारीको पनि निरीक्षण गरेका छन् । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक निर्देशन दिएका छन् ।
Published : Wednesday, 2025 December 3, 5:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया