सभापति देउवा स्वदेश फिर्ता, खड्का र डा.महतद्वारा स्वागत
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फिर्ता भएका छन् ।
शुक्रबार राति सभापति देउवा काठमाडौं आएका हुन् । सभापति देउवासँगै उनकी पत्नी समेत रहेका नेतृ डा.आरजु राणा पनि आएकी छिन् ।
सभापति देउवा र डा.राणालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतले स्वागत गरेका थिए ।
सभापति देउवा र नेतृ डा.राणा सामान्य तरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो विनासतर्फ प्रस्थान गरेका हुन् ।
Published : Saturday, 2025 November 15, 11:48 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया