शुक्रबार र शनिबारकाे बाढी, पहिरोमा परेर ५२ जनाकाे मृत्यु, इलाममा धेरै मानवीय क्षति
काठमाडौं । नेपाल प्रहरीका अनुसार शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।
देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । सबैभन्दा धेरै कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या रहेको प्रहरीले जनाएको छ । इलाममन ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।
Published : Sunday, 2025 October 5, 7:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया