अर्थमन्त्री खनालले बाहुबली देखाए, शपथ लिएकै दिन मन्त्रालयबाट शर्मालाई सुरक्षाकर्मी लगाएर निकाले
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पर्वतका शालिकराम शर्मालाई सुरक्षाकर्मी परिचालन गरेर घेक्र्याएर बाहिर निकालेका छन् ।
सोमबार अर्थमन्त्री शपथ लिएर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिने क्रममा खनालले शर्मालाई सुरक्षाकर्मी लगाएर बाहिर पठाएका हुन् ।
सर्वसाधारण शर्माले अर्थमन्त्री खनालसँग अर्थसचिवलाई हटाउन माग गरेका थिए । गोजीबाट निकालेर जम्मा ७ वटा जिल्लामा मात्रै बजेट राखेको आरोप लगाएका थिए ।
त्यसपछि अर्थमन्त्री खनालले तपाईको कुरा बुझे भन्दै सुरक्षाकर्मी परिचालन गरेर शर्मालाई अर्थ मन्त्रालयबाट घोक्रेठ्याक लगाएर निकालेका हुन् । युवा र जनताको सुशासनको नाममा अर्थमन्त्री भएका खनालले शुरु कै दिन आफ्नो औकात देखाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया