प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौं । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी ओलीको निजी निवासमा आगजनी गरेका छन् ।

मंगलबार १ बजेतिर भक्तपुरको बालकोटस्थित ओलीको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । ओलीको निवासलाई कब्जामा लिएर प्रदर्शनकारीले आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Published : Tuesday, 2025 September 9, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया