सामाजिक सञ्जाल बन्द भएपछि आलोचना बढेका बेला कांग्रेसले बाेलायाे कार्यसम्पादन बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पछिल्लो राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भाद्र २२ गते आइतबार बिहान ९ बजे सभापति निवास, वुढानिलकण्ठमा बस्ने भएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आलोचना भइरहेका बेला कांग्रेसले कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
Published : Saturday, 2025 September 6, 9:22 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया