परराष्ट्रमन्त्री डा.राणा थाइल्यान्ड प्रस्थान गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा थाइल्यान्डमा हुन सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
डा.राणा थाइल्यान्डमा भदौ १७ र १८ गते हुने सम्मेलनमा सहभागी हुन जाने कार्यक्रम रहेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
परराष्ट्रमन्त्री डा.राणाको थाइल्यान्ड भ्रमणलाई मन्त्रिरिषद बैठकले स्वीकृति प्रदान गरेको छ ।
Published : Thursday, 2025 August 21, 10:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया