प्रसूति गृहद्वारा करार सेवामा स्टाप नर्सहरूको माग
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह), थापाथलीले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ ।
बुधबार अस्पताल सूचना प्रकाशन गरेर स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग गरेको जाएको छ । स्टाप नर्स माग गरिए पनि संख्या खुलाइएको छैन ।
आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
१८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको १५ दिनभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
Published : Wednesday, 2025 August 20, 10:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया