कांग्रेस नेता कोइरालाद्वारा एमाले नेतृ भण्डारीसँग भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
शुक्रबार बिहान कोइरालाले भण्डारीलाई भेट गरेका हुन् । बुढानिलकण्ठ नगरपालिकाको भंगालस्थित निवासमा पुगेर कोइरालाले भण्डारीलाई भेट गरेका हुन् ।
भेटका क्रममा कोइराला र भण्डारीबीच के विषयमा कुराकानी भएको हो ? केही भनिएको छैन । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएकी छिन् । कोइरालाले पार्टी सभापतिका लागि तयारी गरिरहेका छन् ।
यसअघि, कांग्रेस नेता कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । कोइराला र दाहालबीच खुमलटारमा बिहीबार भेट भएको थियो ।
Published : Friday, 2025 July 18, 11:52 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया