प्रधानमन्त्री ओली र सभापति देउवाबीच आकस्मिक भेट, दाेस्राे तहका नेताहरू पनि सहभागी
काठमाडौं । रसुवामा भएको ठूलाे क्षतिका विषयमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको छ ।
मंगलबार बालुवाटार ओली र देउवाबीच रसुवामा बाढीले गरेको क्षति, उद्वार र राहतका विषयमा कुराकानी भएको बुझिएको छ । ओली र दाहालबीच समग्र राजनीतिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् ।
Published : Tuesday, 2025 July 8, 12:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया