सभापति देउवाद्वारा कांग्रेसको आकस्मिक बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक असार ४ गते बुधबारका दिन बिहान ०८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसको आकस्मिक बैठकका विषयमा केही भनिएको छैन । बैठकमा के विषयमा छलफल हुने हो सो कुराको पनि जानकारी दिइएको छैन ।
Published : Tuesday, 2025 June 17, 8:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया