प्रधानन्यायाधीश राउतलाई राजदूत डा.शर्माद्वारा नयाँ दिल्लीमा स्वागत
नयाँ दिल्ली । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
आइतबार औपचारिक भ्रमणका लागि प्रधानन्यायाधीश राउत नयाँ दिल्ली आइपुगेको भारतका लागि नेपाली राजदूतावासले जनाएको छ । प्रधानन्यायाधीश राउतलाई भारतका लागि नेपाली राजदूत डा.शंकर शमांले विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानन्यायाधीश राउतको साथमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र अन्य विशिष्ट अधिकारीहरू पनि रहेका छन् ।

Published : Sunday, 2025 April 6, 9:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया