नवलपरासी तरुण दलले पूर्णकालीन सदस्यता वितरणको काम अगाडि बढायो
बर्दघाट । नेपाल तरुण दल नवलपरासीले पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाएको छ ।
सोमबार नवलपरासीमा तरुण दलको बैठक बसेर केन्द्रको निर्देशन र परिपत्रअनुसार पूर्णकालीन सदस्यता वितरणको प्रक्रिया अगाडि बढाउने निर्णय भएको तरुण अध्यक्ष शुक गुरुङले बताए । उनले कार्यसमितिको सुझाव र सरसल्लाहअनुसार पूर्णकालीन सदस्यता वितरणको काम पूरा गरि केन्द्रमा प्रतिवेदनसहित फारमहरू पठाउने बताएका छन् ।
तरुण दलको अधिवेशन समयमा पूरा गर्नका लागि नेपाल तरुण दल नवलपरासीले सबै तयारीका साथ सहयोग गर्ने अध्यक्ष गुरुङले बताएका छन् ।
Published : Monday, 2025 March 24, 8:11 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया