तरुण अध्यक्ष गुरुङद्वारा स्व.लीलादेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
बिहीबार ललितपुरस्थित निवासमा पुगेर अध्यक्ष गुरुङले स्व.लीलादेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समेवदना प्रकट गरेका हुन् । स्व.लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको थियो ।
अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठज्यूकी ममतामयी माता स्व.लीलादेवी श्रेष्ठको स्वर्गारोहण भएको आज सातौं दिनको पूण्यतिथिमा शोकमा रहनुभएका परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
Published : Friday, 2025 March 21, 12:33 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया