नेपाल कमर्स क्याम्पस, मीनभवनमा नेविसंघबाट रविन वलीको प्यानल प्रतिस्पर्धामा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल कमर्स क्याम्पस, मीनभवन, काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रविन वलीको नेतृत्वमा प्यालन बनाएर प्रतिस्पर्धामा उतारेको छ ।
रविन वलीले सभापति पदमा उम्मेदवारी दिएका छन्् । वलीको प्यानलबाट सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्काले मनोनयन दर्ता गराएका छन् । चैत ५ गते स्ववियुको निर्वाचन हुन लागेको छ ।
सदस्यहरूमा रंघीरकुमार मिश्र, विभव पोखरेल, मीराकुमारी थापा, निशान्त तिम्सिना, मनीषा श्रेष्ठ, सुजित महासेठ र सोनुकुमार राय यादवले मनोनयन दर्ता गराएका छन् ।

Published : Sunday, 2025 March 16, 9:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया