प्रचण्डको विराेध गर्ने एक युवक भरतपुरबाट पकाउ
भरतपुर । प्रहरीले चितवनको भरतपुरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे भ्रातृ संगठनका नेता निराजन बमलाई पक्राउ गरेकाे छ ।
मकवानपुरकाे हेटौंडामा शनिबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´को तस्वीर जलाएकाे अभियाेगमा प्रहरीले बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेकाे हाे ।
बम भरतपुरबाट काठमाडौं जाने तयारी गरेका थिए । गणतन्त्रको विराेध गर्दै प्रचण्डको तस्बिरमा बमले आगाे लगाएका थिए ।
Published : Sunday, 2025 March 16, 1:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया