कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन बृहत राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्षले यथाशीघ्र बृहत राष्ट्रिय भेला गर्ने भएको छ ।
आइतबार काठमाडौंमा बसेको बैठकमा कांग्रेसको एकताका लागि राष्ट्रिय भेलाको आयोजना गर्ने सहमति भएको नेता मीनबहादुर विश्वकर्माले बताए । त्यस अगाडि सातै प्रदेश र जिल्लाहरूमा चरणबद्ध कार्यक्रम गरिने उनले बताए ।
पत्रकारहरूसँग कुरा गर्दै नेता विश्वकर्माले भने, ‘यथाशीघ्र निवर्तमान केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको काठमाडौंमा बैठक बस्नेछ । त्यो बैठकपछि हामी चरणबद्ध रुपमा प्रदेशस्तरको बैठक बस्छ । जिल्लास्तरको बैठक बस्छ र बृहत राष्ट्रिय भेला गर्नेछ ।’
Published : Sunday, 2026 April 19, 8:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया