रास्वपाले महिला सांसदलाई सभामुख बनाउने, सोविताको सम्भावना बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी महिलालाई दिने संकेत गरेको छ ।
रास्वपा निकट स्रोतका अनुसार चितवनबाट निर्वाचन सांसद सोविता गौतमलाई सभामुख बनाउने तयारी भएको छ । कानून पृष्ठभूमि रहेकी सांसद गौतमलाई सभामुखको लागि प्रस्ताव गरिएको बुझिएको छ ।
सांसद गौतमले सभामुख बन्ने वा नबन्ने केही भनेकी छैनिन् । रास्वपाका वरिष्ठ नेता र भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिमले गौतमलाई सभामुख बनाउने संकेत गरेको छ ।
Published : Tuesday, 2026 March 24, 8:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया