नेकपाका संयोजक प्रचण्ड नयाँदिल्ली जाने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारतको राजधानी नयाँदिल्ली जान लागेका छन् ।
नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन दाहाल आइत्बार दिल्ली जान लागेका हुन् ।
दाहालद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या, अवसरका साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुनेछ ।
Published : Sunday, 2026 January 4, 10:16 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया