सरकार नै एमालेलाई निर्वाचनमा सहभागी गराउन चाहेको छैन : एमाले उपमहासचिव महासेठ
काठमाडौं । एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् ।
मंगलबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै महासेठले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको बताए । तर, सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको उनले बताए ।
उपमहासचिव महासेठले एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने बताए । उनले भने, ‘सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउनुपर्छ ।’
Published : Tuesday, 2025 December 23, 8:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया