आईजीपी कार्कीद्वारा तनहुँ र कास्की प्रहरीको निरीक्षण, उच्च मनोवलमा काम गर्न निर्देशन
पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्की र तनहुँ तथा मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका छन् ।
सोमबार तनहुँ र कास्की प्रहरीको कार्यालयमा पुगेर प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका हुन् । उनले प्रहरीको कामबारहीको जानकारी लिदै उच्च मनोवलका साथ शान्ति सुरक्षा बनाइ राख्न निरन्तर डिउटीमा खटिन निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमणका कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालको पनि उपस्थिति रहेको थियो ।
Published : Monday, 2025 December 15, 9:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया