कांग्रेस नेता एवम् पूर्वमन्त्री उपाध्यायको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।
मोरङ, विराटनगर निवासी पूर्वमन्त्री उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।
२०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुदमन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए ।
राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए ।
Published : Sunday, 2025 December 14, 11:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया