बझाङ कांग्रेसद्वारा जोशीलाई प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस
बझाङ । नेपाली कांग्रेस, बझाङले प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवारतर्फ दीपेन्द्रराज जोशीलाई सिफारिस गरेको छ ।
त्रिभन्द्र क्याम्पस नेविसंघका सचिव समेत रहेका जोशीलाई बझाङ कांग्रेसले प्रत्यक्षतर्फ सिफारिस गरेको हो । महाधिवेशन प्रतिनिधि जोशी प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका हुन् ।
बझाङको छविसपाथीभरा गाउँपालिका वडा नं. ४ निवास जोशी वातावरणविद् हुन् ।
Published : Saturday, 2025 December 13, 9:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया