कांग्रेस प्रवक्ता डा.महत प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत काठमाडौं क्षेत्र नं. ५ का लागि प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रवक्ता डा.महतको नाम सिफारिस गरेको हो ।
डा.महतसंगै प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा नेतृ रजनी थापा, युवा नेता भैरव सापकोटा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे र कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको पनि नाम सिफारिस भएको छ ।
Published : Thursday, 2025 December 11, 8:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया