समानुपातिकतर्फ उम्मेदवार बन्न कांग्रेसकी युवा नेतृ अधिकारीद्वारा स्याङ्जा- १ मा नाम दर्ता
पुतलीबजार । नेपाली कांग्रेसकी युवा नेतृ दिलिपाश्री अधिकारीले प्रतिनिधिसभा निर्वाचनका समानुपातिकतर्फ उम्मेदवारीका लागि नाम दर्ता गराएकी छिन् ।
मंगलबार युवा नेतृ अधिकारीले नेपाली कांग्रेस, स्याङ्जामा समानुपातिकतर्फ नाम टिपाएकी हुन् । उनी स्याङ्जा क्षेत्र नं. १ बाट समानुपातिकमा उम्मेदवार बन्न लागेकी छिन् ।
युवा नेतृ अधिकारीले स्याङ्जा क्षेत्र नं. १ बाट नाम दर्ता गराउँदासम्म महिलातर्फबाट उनको नाम मात्रै दर्ता भएको थियो ।
कांग्रेसकी युवा नेतृ अधिकारी नेपाल प्रेस युनियनका उपमहसचिव पनि हुन् । पत्रकारिता क्षेत्रमा सक्रिय हुँदाहुँदै अधिकारी नेपाली कांग्रेसको राजनीतिमा होमिएकी छिन् ।
Published : Tuesday, 2025 December 9, 10:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया