आईजीपी कार्कीद्वारा कर्णाली प्रदेश तालिम केन्द्र, बाँके र बर्दिया प्रहरीको निरीक्षण
नेपालगञ्ज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कर्णाली प्रदेश प्रहरी तालिमको निरीक्षण गरेका छन् ।
बुधबार तालिम केन्द्र, सुर्खेत (हाल नेपालगंज), जिल्ला प्रहरी कार्यालय, बाँके तथा जिल्ला प्रहरी कार्यालय, बर्दिया मातहत प्रहरी कर्मचारीहरूलाई आईजीपी कार्कीले निर्देशन सम्बोधन समेत गरेका छन् ।
आईजीपी कार्कीले शान्ति सुरक्षामा विशेष ध्यान दिएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । उनले निर्वाचन हुन लागेको सन्दर्भमा प्रहरीले विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
Published : Wednesday, 2025 December 3, 8:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया