पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई पितृ शोक
काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।
मंगलबार काठमाडौं पूर्वप्रधान न्यायाधीश श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको निधन भएको हो । श्रेष्ठको ९५ वर्षको उमेरमा थापाथलीस्थित एक अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
Published : Tuesday, 2025 December 2, 6:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया