दुई महामन्त्रीले सहमति हुन नदिएपछि कांग्रेसको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित गरेको छ ।
मंसिर १४ गते आइतबार दिनको २ बस्ने भनिएको बैठक मंसिर १५ गते सोमबारसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो २ बजे पार्टी, कार्यालय, सानेपामा बस्नेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले विशेष महाधिवेशनको नाममा पार्टीभित्र बबण्डर मच्चाउँदै आएका छन् । फागुन २१ गतेको निर्वाचनमा केन्द्रित भएर जानुपर्ने र वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरूको अडान छ ।
महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि विशेष महाधिवेशनको नाममा कांग्रेस कब्जा गर्ने रणनीतिमा रहेपछि सहमति बन्न सकेको छैन ।
Published : Saturday, 2025 November 29, 7:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया