होटल तथा रेष्टुरेन्टमा हुने अनैतिक क्रियाकलाप रोक्न माग गरेर प्रदर्शन
जनकपुर । होटल तथा रेष्टुरेन्टमा हुने अनैतिक क्रियाकलाप रोक्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ ।
शनिबार जनकपुरका स्थानीयले प्रदर्शन गरेका हुन् । पिँडाडीचोकस्थित केही होटल र गेष्टहाउसमा लामो समयदेखि देह व्यापार भइरहेको स्थानीयहरूले बताएका छन् । अनैतिक क्रियाकलाप रोक्न माग गरेर स्थानीयले सडकमा प्रदर्शन गरेका हुन् ।
कमिसनका लागि अनैतिक यौन क्रियाकलापलाई प्रश्रय दिएको भन्दै प्रदर्शनकारीहरूले धनुषा प्रहरी र प्रशासनविरुद्ध पनि नाराबाजी गरेका छन् ।
Published : Saturday, 2025 November 29, 12:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया