निर्वाचनमा सहभागी हुन कांग्रेसले दियाे दल दर्ताको निवेदन, देशभरि सकारात्मक सन्देश प्रवाह
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयाेजनका लागि दल दर्ताको निवेदन दिएको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका हुन् । कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेकाे छ ।
कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो । कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आइतबार अन्तिम दिन हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।
Published : Sunday, 2025 November 23, 2:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया