तुलसीपुरमा अबैध उत्खनन् गर्ने जेसीबी र टिप्परलाई कारबाही
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय, दाङले अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने जेसीबी र टिप्परलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित बगौसी दोभदान किनारमा कार्तिक २५ गते अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गरिरहेको सूचनका आधारमा प्रहरीले छापामारेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका रा १ क १०६१ नं. को जेसीबी मेसिन र रा १ ख २६१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई तुलसीपुर उपमहानगरपालिकाद्वारा १ लाख ८० हजार ५ सय १७ रुपियाँ जरिवाना वापतको रकम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2025 November 17, 9:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया