बिहीबार कांग्रेस पदाधिकारीहरूको बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ । कांग्रेस स्रोतका अनुसार सभापति देउवाले पदाधिकारी बैठक बोलाएर केन्द्रीय कार्यसमितिको तयारी र एजेण्डाका विषयमा छलफल हुनेछ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा दिउँसो १३ः०० बजे बस्नेछ ।
Published : Wednesday, 2025 October 8, 8:40 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया