कांग्रेसको कार्य सम्पादन समितिको बैठक आह्वान, भावी योजना बनाउने
काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
शुक्रबार बिहान ९ बजे कांग्रेसको कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । एक नेताका अनुसार बैठकमा जेनजी आन्दोलन र कांग्रेसको भावी रणनीतिका विषयमा छलफल हुनेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवा उपचाररत रहेका छन् । सभापति देउवा र केन्द्रीय सदस्य डा.आरजु राणालाई निवासमै बसेका बेला भदौ २४ गते केही जत्थाले हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।
Published : Thursday, 2025 September 18, 8:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया