जलेर ढल्यो सिंहदरबारको मुख्य भवन, ऐतिहाँसिक दस्तावेजहरू नष्ट
काठमाडौं । जेनजी आन्दोलनकारीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य भवनमा आगो लगाएर पूर्णरुपमा क्षति पु¥याएका छन् ।
मंगलबार उल्लेख्य संख्यामा आएका आन्दोलनकारीले सिंहदरबारभित्र प्रवेश गरेर मुख्य प्रशासनिक भवनमा आगजनी गरेका हुन् । आगो बुधबार बिहानसम्म लागेको सुरक्षा निकायले जनाएको छ ।
सिंहदरबारको मुख्य भवनमा रहेका महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भएको कर्मचारीहरूले बताएका छन् । एक कर्मचारीले भने, ‘जेनजी आन्दोलनकारीको मागप्रति हाम्रो पनि समर्थन छ । तर, सिंहदरबारको प्रमुख प्रशासनिक केन्द्रको मुख्य भवनमा आगजनी गरेर महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको छ । भौतिक संरचनामा ठूलो क्षति भएको छ ।’
Published : Wednesday, 2025 September 10, 11:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया