बोहराटारमा राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् ।
मंगलबार बिहान प्रदर्शनकारीले काठमाडौंको बोहराटारस्थित निवासमा आगजनी गरेका हुन् ।
जेनजी प्रदर्शनमा दमन गरेको विरोधमा प्रदर्शनकारीले नेताका निवासहरूमा आक्रमण गरेर आगजनी गरिरहेका छन् ।
Published : Tuesday, 2025 September 9, 1:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया