प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
काठमाडौं । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी ओलीको निजी निवासमा आगजनी गरेका छन् ।
मंगलबार १ बजेतिर भक्तपुरको बालकोटस्थित ओलीको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । ओलीको निवासलाई कब्जामा लिएर प्रदर्शनकारीले आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Published : Tuesday, 2025 September 9, 1:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया