कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा तोडफोड तथा आगजनी
काठमाडौं । प्रदर्शनमा उत्रिएका युवाहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा तोडफोड र आगजनी गरेका छन् ।
मंगलबार साढे ११ बजेतिर पार्टी केन्द्रीय कार्यालयमा आएका आन्दोलनकारी युवाहरूले कार्यालयमा तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
Published : Tuesday, 2025 September 9, 12:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया