अराजक र उत्तेजक बने जेनजी प्रदर्शनकारी, संसद भवनभित्र प्रवेश
काठमाडौं । कथित जेनजी पुस्ताको नाममा भइरहेको काठमाडौंको प्रदर्शन अराजक र उत्तेजित बनेको छ ।
सोमबार भएको प्रदर्शनमा उत्रिएका युवाहरूले सुक्षाकर्मीमाथि समेत आक्रमण गरेका छन् । अराजक प्रदर्शनकारीहरू संसद भवनको पर्खाल नाघेर भित्र पेसका छन् ।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै निषेधित क्षे नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर अराजक बनेका हुन् ।
Published : Monday, 2025 September 8, 12:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया