डा.शशांक र सुजाताबीच भेट, साथमा उर्जामन्त्री
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।
शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित डा.शशांक कोइरालाको निवासमा नेतृ सुजाता कोइराला भेटका लागि पुगेकी हुन् । कांग्रेसको महाधिवेशनको चर्चा चलिरहेका बेला दिदी र भाइबीच भेट भएको छ ।
नेतृ सुजाता कोइरालाले सार्वजनिक रुपमा नेता शेखर कोइरालालाई सभापतिको उम्मेदवार भनेर घोषणा गरिसकेकी छिन् । सभापतिको आकांक्षी डा.शशांक कोइराला पनि छन् ।
भेटका क्रममा उर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री एवम् कांग्रेस नेता दीपक खड्का, कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको पनि उपस्थिति रहेको थियो ।
Published : Friday, 2025 September 5, 9:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया