नापी कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने खड्का पक्राउ
भरतपुर । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई कालोमोसो दलेको आरोपमा ध्रुब खड्का पक्राउ परेका छन् ।
पक्राउ परेका खड्का नेकपा बहुमत नामक पार्टीको चितवन जिल्ला सेक्रेटरी हुन् । खड्कालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको जनाएको छ ।
मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका खड्कासहितका दुई जनाले नापी कार्यालयका प्रमुख लम्सालमाथि कालोमोसो छ्यापेर भागेका थिए ।
Published : Wednesday, 2025 August 13, 12:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया