सभापति देउवाले बोलाए बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
शुक्रबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्नेछ । बैठकमा समसायिक विषयमा छलफल हुनेछ ।
भूमि विधेयक, निजामती विधेयकको कुलिङ अफ पिरियड लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
Published : Thursday, 2025 July 24, 8:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया