शेखरद्वारा प्रचण्डसँग भेट, सरकारविरुद्ध अविश्वास पैदा गर्ने प्रयास
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
बिहीबार दिउँसो ललितपुरको खुमलटारस्थित दाहाल निवासमा कोइराला र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
दाहाल र कोइरालाबीच सरकारविरुद्ध कसरी रणनीति बनाएर जाने भन्ने विषयमा कुराकानी भएको भन्ने स्रोतले जनाएको छ ।
दाहालले नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार ढाल्न प्रयास गरिरहेका छन् । सरकार ढाल्ने प्रयास र रणनीति स्वरुप दाहालले कोइरालालाई भेट गरेर तरंग ल्याइदिएका छन् ।
Published : Thursday, 2025 July 17, 8:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया