कांग्रेसले कार्यदल बनाउने, विज्ञहरूसँग छलफल चलाउने
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पु¥याउन नेपाली कांग्रेसले एक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू एवं अन्य राजनीतिक दलहरु, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ,’ कांग्रेसले भनेको छ ।
Published : Tuesday, 2025 July 8, 9:09 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया