कांग्रेसका सांसदहरूलाई ह्विप जारी
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई साउन १० गते मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
सोमबार ह्विप जारी गरेर कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मंगलबार साउन १० गते निर्णयार्थ पेस हुने बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । कांग्रेसले तटस्थ नरहन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो ।
यसअघि सत्ताको नेतृत्व गरिरहेको एमालेले पनि आफ्ना सांसदहरूलाई यही किसिमको ह्विप जारी गरिसकेको छ ।
Published : Monday, 2025 June 23, 10:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया